बुर्किना फासोका राष्ट्रपति अपदस्थ

एजेन्सी - बुर्किना फासोको सेनाले राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई अपदस्थ गर्दै  सरकार र राष्ट्रिय सभा विघटन गरेको छ । सेनाले सोमबार घोषणा गरेअनुसार देशका सीमाहरू समेत बन्द गरिएका छन् । 
यसै बीच सत्तारुढ दलले भने यसअघि विज्ञप्तिमार्फत् राष्ट्रपति रोच हत्याको प्रयासबाट बचेको बताएको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×