धोविखोला देवीनगरमा महानगरको डोजर चल्यो

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा डोजर चलाएको छ।

काठमाडौँ महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार धोविखोलास्थित देवीनगरको सरकारी जग्गामा अवैध रूपमा बनाइएका संरचनामाथि डोजर चलाइएको हो। महानगरले साउन १ गते सूचना जारी गर्दै सबै अवैध संरचना हटाउन आग्रह गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×