काठमाडौं । नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँछ ।
आजको खेलमा चितवन फुटवल क्लब र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।