केटरिनाको विवाहको सुरक्षाको जिम्मा सलमान खानका खास अन्गरक्षकलाई

भारत। बलिउड अभिनेत्री केटरिना केफ र अभिनेता विक्की कौशलको विवाहको तयारी धूमधामसँग भइरहेको छ। विवाह सवाई माधोपुरको सिक्स सेन्स रिजोर्टमा हुनेछ। जहाँ कडा सुरक्षाको प्रबन्ध गरिएको छ। खबरका अनुसार विवाहमा सुरक्षाको जिम्मा सलमान खानका खास अन्गरक्षक शेरालाई दिइएको छ। शेरा आफ्नो विशेष टोलीका साथ विवाहस्थलमा पुगिसकेका छन्। जसको तस्विर सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×