‘गुराँसको पछ्यौरी’मा गरीमा शर्मा

काठमाडौँ l गायिका रुशाली भट्टराईको आवाज रहेको गीत ‘गुराँसको पछ्यौरी’ युट्युबबाट सार्वजनिक गरिएको छ l गीतमा  राजेन्द्र थापा र राजनराज सिवाकोटीको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ l गीतको भिडियोमा गरीमा शर्माको प्रस्तुती रहेको छ l निसान घिमिरेको निर्देशनमा तयार भएको गीतको भिडियो 'साइरस प्रोडक्सन'को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो l 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×