अक्षय र धनुषको 'अतरंग रे´ शुक्रबारबाट प्रदर्शनमा आउने

भारत। बलिउड अभिनेता अक्षय कुमार, अभिनेत्री सारा अलि खान र दक्षिण भारतीय अभिनेता धनुष अभिनीत चलचित्र 'अतरंग रे´ यहि शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ। आनन्द एल राईको निर्देशन र निर्माण रहेको चलचित्र २४ २४ डिसेम्बरबाट नेपालका सिनेमा घरमा हेर्न पाइने भएको हो। चलचित्रमा हिमांशु शर्माको कथा तथा लगानी रहेको छ। त्यसैगरी चलचित्रमा भूषण कुमार र कृष्ण कुमारको पनि लगानी रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×