भिटेनको युट्युव च्यानल ह्याक

काठमाडौँ। लोकप्रिय गायक तथा र्‍यापर समीर घिसिङ 'भिटेन'को युट्युव च्यानल ह्याक भएको छ। आफ्नो युट्युब च्यानल ह्याक भएपछि भिटेन निकै चिन्तामा रहेका छन्। ह्याकरले च्यानलमा भएका सबै गीत पनि डिलिट गरिदिएका छन्। 

‘भिटेन म्युजिक’ नामक उनको च्यानलबाट ‘बिग २०२२ इभेन्ट' नाममा क्रिप्टोकरेन्सीसम्बन्धी लाइभ आएपछि उनले च्यानल ह्याक भएको थाहा पाएका हुन्। बिहिबार बिहान १६ लाख ३० हजारभन्दा धेरै सब्स्क्राइबर भएको उनको यो च्यानलको नाम ह्याकरले परिवर्तन गरिसकेको छ। हाल उक्त च्यानलको नाम इथेरियम(२.०) राखिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×