हेर्नुहोस् सिताराम पोखरेलको 'काँडा उम्रियो'

काठमाडौँ। जिबेश सिंह गुरुङ र स्मारिका ढकालको अभिनय रहेको म्युजिक भिडियो 'काँडा उम्रियो' सार्वजनिक भएको छ। गीतमा सिताराम पोखरेलको आवाज रहेको छ भने दिपक शर्माको शब्द तथा संगीत रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'डर मुभिज'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×