गायक प्रमोद खरेलको स्वरमा ‘धड्कन’ बोलको गीत सार्वजनिक

काठमाडौँ - गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक ‘धड्कन’ बोलको गीतमा इन्दु परियारको शब्द तथा विकास चौधरीको संगीत रहेको छ। रोमान्टिक गीतको भिडियोमा कृष्ण पौडेल र इन्दु परियार फिचर्ड रहेका छन्।

युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेको भिडियोको छायाँकन सुजन श्रेष्ठले गरेका हुन्। तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियो तारा सीतारा प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×