'वर्ल्डलिंक'को सद्भावना दूतमा 'निर्मल पूर्जा' नियुक्त

काठमाडौँ । आठ हजारभन्दा अग्ला विश्वका १४ वटै हिमाल सात महिनामा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल निर्मल पूर्जालाई वर्ल्डलिंकले आफ्नो सद्भावना दूत नियुक्त गरेको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा वल्डलिंकले पूर्जालाई सद्भावना दूत नियुक्त गरेको हो। पूर्जाको हिमाल आरोहणसम्बन्धी कथामा आधारित वृत्तचित्र ‘फोर्टिन पिक्सः नथिङ इन इम्पोसिबल’ केही दिनअघि नेटफ्लिक्समार्फत् विश्वभर प्रशारण भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×