कमल खत्रीको 'नजर झुके झैँ लाग्यो' युट्युबमा

काठमाडौँ। लोकप्रिय गायक कमल खत्रीको गीत 'नजर झुके झैँ लाग्यो' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा सुजन कोइरालाको शब्द रहेको छ भने गायक खत्रीकै संगीत रहेको छ। गीतको भिडियोमा मलिका महत,निराजन प्रधान र बालकलाकार साहिरा देवकोटाको प्रस्तुती रहेको छ।राजेश पुमा राईको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'थ्री मंकिज प्रोडक्सन'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×