TINKUNE: सिनामंगल क्षेत्रमा भीषण आगलागी

काठमाडौंको टिंकुने–सिनामंगल क्षेत्रमा भीषण आगलागी भएको छ। आगलागीपछि उक्त क्षेत्र वरपर धुवाँ फैलिएको छ भने स्थानीयवासीमा त्रासको वातावरण सिर्जना भएको छ। आगो नियन्त्रणमा लिन दमकल, प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।

आगलागीको कारण र क्षतिको विवरण हालसम्म खुल्न सकेको छैन। सुरक्षा निकायले घटनास्थल सुरक्षित राख्दै आगो नियन्त्रण र उद्धार कार्यलाई तीव्र बनाएको जनाएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×