बर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गए राति बर्षाले अवरोध गरेपछि गुजरात टाइटन्स र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ ।

अहमदावादमा लगातार बर्षा भएपछि खेल रद्द हुँदा दुवै टिमले एक एक अंक बाडेका छन् । यो खेल रद्द भएसँगै गुजरात प्लेअफको दौडबाट बाहिरिएको छ । १३ खेलमा ११ अंक रहेको गुजरातले अब आफ्नो अन्तिम खेल जिते पनि प्लेअफमा पुग्ने छैन ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×