टी-२० वरीयतामा नेपाल एक स्थान तल

काठमाडौँ - आईसीसी टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १४ औं स्थानमा पुगेको छ। आयरल्याण्ड भने १३ ‌औं स्थानमा उक्लिएको छ.

वरीयताको पहिलो स्थानमा भारत रहेको छ। दोश्रोमा इंग्ल्याण्ड, तेश्रोमा पाकिस्तान तथा चौथोमा दक्षिण अफ्रिका रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×