फिफा विश्वकपका क्वाटरफाइनल खेल आजबाट

काठमाडाैँ - कतारमा जारी फिफा विश्वकप फुटबलमा आजबाट क्वाटरफाइनलका खेलहरू सुरु हुँदैछन्। शुक्रबार क्वाटरफाइनलका २ खेलहरू हुनेछन्। पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिष्पर्धा हुनेछ।

एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल राति ८ः४५ बजेबाट सुरु हुनेछ। यस्तै, दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुनेछ। लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ।

अर्जेन्टिना र नेदरल्याण्ड्स पनि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×