निशान भट्टराई र अस्मिता अधिकारिको 'किन होला' सार्वजनिक

काठमाडौँ। निशान भट्टराई र अस्मिता अधिकारिको आवाज रहेको गीत 'किन होला' सार्वजनिक भएको छ। बल के न्यौपानेको शब्द र हरि लम्सालको कम्पोज रहेको गीतमा उदयराज पौडेलको संयोजन रहेको छ। गीतको भिडियोमा पुजा शर्मा, आकाश श्रेष्ठ, पुष्प खड्का, गरिमा शर्मा, सुरज श्रेष्ठ र कविता श्रेष्ठको अभिनय रहेको छ। शिभ वि.कको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'बिके क्रिएसन'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×