'बाल्यकाल' बोलको नयाँ गीत सार्वजनिक

काठमाडौँ। 'बाल्यकाल' बोलको नयाँ गीत युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा कुशल बेलबासे र पूर्णकला बिसीको आवाज रहेको छ भने इश्वरी अर्यालको शब्द र प्रिय कुमारको संगीत रहेको छ। त्यसैगरि हेमन्त कान्छा रसाइलीको संयोजन रहेको छ।

 

बिनोद भण्डारीको निर्देशनमा तयार भएको गीतको भिडियोमा अन्जली अधिकारी, ओबी रायमाझी, आयुषा गौतम, बिशाल मल्ल आदि कलाकारहरुको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'इश्वरी अर्याल'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×