विष्णु माझीको नयाँ गीत 'तिम्रो के हाल छ' सार्वजनिक

 

काठमाडौँ। लोकप्रिय गायिका विष्णु माझी र् अमित बाबु रोकायाको आवाज रहेको नयाँ लोकदोहोरि गीत सार्वजनिक भएको छ। 'तिम्रो के हाल छ' बोलको उक्त गीतमा जगत बस्नेतको शब्द, अमित बाबुको संगीत र् बिनोद बाजुरालीको संयोजन रहेको छ। सृजन बरालको निर्देशनमा तयार भएको गीतको भिडियोमा पुस्कल शर्मा, रन्जिता गुरुङ, अर्जुन भुषाल आदि कलाकारहरुको अभिनय रहेको छ। भिडियो युट्युब च्यानल 'अमित बाबु रोकाया'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×