हेर्नुहोस् पल शाह र अंशु न्यौपानेको नयाँ म्युजिक भिडियो 'मायाले मेरो ज्यान खायो'

काठमाडौँ। लोकप्रिय गायक राजन राज सिवाकोटी र गायिका मिलन नेवारको आवाज रहेको गीत 'मायाले मेरो ज्यान खायो' सार्वजनिक भएको छ। गीत युट्युबबाट सार्वजनिक गरिएको हो। गीतमा राजन राज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने राजन इशानको संयोजन रहेको छ। मौषम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको गीतको भिडियोमा पल शाह र अंशु न्यौपानेको अभिनय रहेको छ। गीतको भिडियो 'प्यासिफिक प्रोडक्सन' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×