काठमाडौँ। बिक्रम कालिकोटे र सुचिता खातीको आवाज रहेको गीत 'झम्के साँझैँमा' सार्वजनिक भएको छ। गीतमा अमृत खातीको शब्द तथा संगीत रहेको छ भने कमल सौरागको संयोजन रहेको छ। काजिस श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियोमा संजिव ठकुरी र रुबिना अधिकारिको अभिनय रहेको छ। गीतको भिडियो 'डर मुभिज'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: