एमाले अध्यक्षमा ओली विजयी

एमाले अध्यक्षमा ओली विजयी

नेकपा एमालेको नयाँ अध्यक्षका रूपमा केपी शर्मा ओली विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार ओलीले १६६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन्। औपचारिक घोषणा भने हुन बाँकी छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×