२१ औं ग्राण्डस्लाम जितेर नाडालले रचे इतिहास

काठमाडौँ। २१ औं ग्राण्डस्लाम जितेर स्पेनका टेनिस खेलाडी रफाएल नाडालले इतिहास रचेका छन्। नडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन्।

छैठौं वरीयताका नडालले मेदवेदेव माथि २–६ ६–७ (५–७) ६–४  ७-५ को जीत दर्ता गरे।  यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार दोस्रो ठूलो उपाधिका लागि उत्रिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×