रणबीर कपूर र बबी देओलको 'एनिमल'को प्रदर्शनी मिती घोषणा गरियो

भारत। संदीप रेड्डी वांगाद्वारा निर्देशित बहुप्रतीक्षित चलचित्र 'एनिमल' २०२३ अगस्ट ११ गतेबाट दुनियाभरि प्रदर्शनमा आउने भएको छ। चलचित्रमा रणबीर कपूरका अलावा अनिल कपूर,बबी देओल र परिणीति चोपडा पनि मुख्य भूमिकामा रहनेछन्। यो चलचित्रद्वारा पहिलो पटक संदीप रेड्डी वांगा र रणबीर कपूर एकसाथ आएका हुन्। यो क्राइम ड्रामा चलचित्रको निर्माण भूषण कुमार र कृष्ण कुमारको टिसिरिज,प्रणय रेड्डी वांगाको भद्रकाली पिक्चर्स र मुराद खेतानीको सिने१ स्टूडियो द्वारा गरिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×