महारानी एलिजाबेथ कोभिड सङ्क्रमित

काठमाडौँ - बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड-१९ सङ्क्रमित भएका छन्। तर उनमा सङ्क्रमणको लक्षण भने "हल्का" छ। अहिले उनी आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिसकेका छन्।

महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिन पछि उहाँ सङ्क्रमित हुनुभएको खबर बाहिरिएको हो। "बकिङ्घम दरबारले विज्ञप्तिमार्फत उहाँ सङ्क्रमित हुनुभएको पुष्टि गरेको छ। "उहाँले हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहनुभएको बताइएको छ। उनले कोभिड विरुद्धको खोप भने लगाइसकेकी छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×