मानसिक स्वास्थ्यसम्बन्धी चलचित्र 'बरदान' युट्युबमा

काठमाडौँ। नेपली लघु चलचित्र 'बरदान' युट्युबबाट सार्वजनिक गरिएको छ। आत्महत्या,डिप्रेसन तथा मानसिक स्वास्थ्यसम्बन्धी चलचित्रले जनचेतना फैल्याउने काम मात्र गर्दैन चलचित्रले आत्मविश्वास पनि बढाउने काम गरेको छ। 

दिपेन्द्र लामाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रमा नम्रता श्रेष्ठ, दयाह्यंग राई, लुनिभा तुलाधर, पुस्कर गुरुङ, प्रविन खतिवडा, शारदा गिरि, सुनिता श्रेष्ठ, जयनन्द लामा, कृष्ण भक्त महर्जन आदि कलाकारहरुको अभिनय रहेको छ। शुभ मिडिया होमले प्रोड्युस गरेको चलचित्र युट्युब च्यानल 'गजब टिभी'बाट सार्वजनिक गरिएको हो। 
चलचित्र:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×