च्याम्पियन्स लिग : बार्सिलोनाले बायर्न म्युनिखको सामना गर्दै

काठमाडौँ। युइएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति पौने २ बजे बायर्नको घरेलु मैदान एलियान्ज एरिनामा हुनेछ। 

बार्यनले नकआउट चरणमा स्थान बनाइसकेको भने बार्सिलोनालाई नकआउट चरणमा स्थान सुरक्षित गर्न जित्नैपर्ने दबाब छ। यो खेलमा बराबरी वा हारको नतिजा निकालेर अर्को खेलमा बेन्फिकाले डाइनामो किभलाई फराकिलो अन्तरले पराजित गरेमा बार्सिलोनाको यात्रा समूह चरणमै सकिनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×