झण्दै एक दशकपछि 'क्षितिज पारी' टिमको सहकार्य 'नजरबन्दमा'

काठमाडौँ - रामजी खाँण, किरण बाबु पुन र टीका पुनले लामो समयपछि क्षितिज पारी २ 'नजरबन्दमा' गीत बजारमा ल्याएका छन्। त्रिवेणी टिमको उपमा पाएका उनीहरूले नयाँ गीत 'नजरबन्दमा' मा एक दशकपछि सहकार्य गरेका हुन्। 

गीतमा शब्द तथा संगीत किरण बाबु पुनको रहेको छ भने रामजी खाँण र टीका पुनले स्वर रहेको छ। गीतको भिडियोमा गायक खाँण र सारिका केसी फिचरिङ रहेका छन्। 

यो टिमले ९ वर्षअघि क्षितिज पारी उनको बस्तीमा बोलको लोक गीत सार्वजनिक गरेको थियो। जुन गीत निकै लामो समयसम्म पनि चर्चामा रहेको थियो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×