एचआईडीसीएलले बिक्री नभएकाे ३ कराेड ३० लाख कित्ता सेयर पुन: ललाम गर्ने

काठमाडौँ- हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले यसअघि बिक्री नभएकाे सेयर पुन: लिलाम बढाबढ गरी बिक्री गर्ने भएकाे छ।

कम्पनीकाे आज (माघ २० गते, बिहीबार) बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीले जारी गरेकाे हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएकाे ३ कराेड ३० लाख कित्ता सेयर पुन: लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेकाे हाे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×