मेलिना राई र एचबिएन किस्मतको 'माया बसे बस्ला साइँली' सार्वजनिक

काठमाडौँ। मेलिना राई र एचबिएन किस्मतको आवाज रहेको गीत 'माया बसे बस्ला साइँली' सार्वजनिक भएको छ। गीतमा राजु सुनामको शब्द रहेको छ भने एचबिएन किस्मतको संगीत तथा संयोजन रहेको छ। गीतको भिडियोमा शिल्पा पोखरेल र सुधिर श्रेष्ठको अभिनय रहेको छ। क्रान्ति के.सीको निर्देशनमा तयार भएको गीतको भिडियो 'मिठो क्रिएसन' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×