नेपाली चलचित्र 'बाबरी'को छायांकन सम्पन्न

काठमाडौँ। नेपाली चलचित्र 'बाबरी'को छायांकन ३८ दिनमा सकिएको छ। चलचित्रको छायांकन सिक्किममा गरिएको हो।  निर्माण पक्षले सामाजिक सञ्जालमार्फत छायांकन सकिएको जानकारी दिएको हो। बाबरी फिल्मको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा अदिति बुढाथोकी,धिरज मगर, धिरज टोटलानी, तृत्ती नाडकर आदि कलाकारहरुको अभिनय रहेको छ। नरेन्द्र मैनालीको छायाँंकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईँको संगीत रहेको चलचित्रमा  पुष्पालता अधिकारी बुढाथोकीको लगानी रहेको छ l

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×