'तिम्रै हुन पाउँ'मा दिनेश डि.सी र पुष्प खड्का

काठमाडौँ। धुर्व बिस्को र देवी घर्ति मगरको आवाज रहेको गीत 'तिम्रै हुन पाउँ' सार्वजनिक भएको छ। गीतमा गायक धुर्व बिस्कोकै शब्द तथा संगीत रहेको छ भने नरेन्द्र वियोगीको संयोजन रहेको छ। गीतको भिडियोमा दिनेश डि.सी, पुष्प खड्का, मनिषा थापा, रश्मि भट्ट, जेरी भण्डारी र वर्षा भण्डाराको अभिनय रहेको छ। गायक बिस्कोकै निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'दिया प्रोडक्सन'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×