सिंहदरवारमा मन्त्रीपरिषद् बैठक जारी

काठमाडौं - सिहंदरवारमा मन्त्रीपरिषद बैठक सुरु भएको छ । आज (बिहिबार) बिहान ११ बजे बस्ने गरी बोलाइएको उक्त बैठक केहिबेर अघि सुरु भएको हो ।

आजको बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा जाजरकोट र रुकुम भूकम्प प्रभावितहरूको राहत तथा पुनर्निर्माणबारे पनि केही छलफल हुने बताइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×