काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो।