अफगान अधिकारीहरूद्वारा पूर्वी पाक्टिका प्रान्तमा विद्यालयको निर्माण पूरा

काठमाडौँ । स्थानीय अधिकारीहरूले अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकाको जिरोक जिल्लामा एउटा विद्यालयको निर्माण पूरा गरेको राज्य–संचालित समाचार एजेन्सी बख्तरले मङ्गलबार जानकारी दिएको छ।

ग्रामीण पुनःस्थापना तथा विकास मन्त्रालयको आर्थिक सहयोग ७० लाख अफगानी रकमको लागतमा विद्यालय भवनको काम सम्पन्न भएको हो। त्यस्तै, उत्तरी समंगन प्रान्तमा स्थानीयवासीका लागि मनोरञ्जन पार्कको उद्घाटन सप्ताहन्तमा गरिएको एजेन्सीले जनाएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×