जेठ अन्तिममा महाधिवेशन गर्ने जसपाको निर्णय

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने भएको छ । शुक्रबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले माघ ३ गते मधेश दिवस र ५ गते वलिदान दिवस मनाउने निर्णय पनि भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×