हेर्नुहोस् ‘पिरतीको पाइला’को म्युजिक भिडियो

काठमाडौँ। गायक तथा संगीतकार थानेश्वार गौतम र गायिका समिक्षा अधिकारीको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘पिरतीको पाइला’ बोलको उक्त गीतमा प्रभा बर्तौलाको शब्द रहेको छ भने थानेश्वार गौतमको संगीत रहेको छ। 

गीतको भिडियोमा विजय पुन, जिबी चिरन, विना राउत र लिला केसीको अभिनय रहेको छ। रामजी लामिछानेले निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियो युट्युब च्यानल ‘देभन्सी इन्टरटेनमेन्ट्स’मा उपलब्ध छ।
भिडियो:
 


    

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×