भारत l बलिउड चलचित्र ‘चक्दा एक्सप्रेस’को आधिकारिक घोषणा गरिएको छ l चलचित्रमार्फत ३ वर्ष पछि अनुष्का शर्मा पुन: बलिउडमा फर्किएकी छिन् l उनी चलचित्रमा भरातीय महिला क्रिकेट टिमकी पूर्व कप्तान गुल्सन गोस्वामीको भूमिका निभाउदैछिन् l ओटिटि प्ल्याटफर्म 'नेटफिल्क्स’बाट प्रदर्शनमा आउने चलचित्रको निर्देशन प्रोषित रोयले गर्नेछन् l अभिषेक बनेर्जीको लेखन रहेको चलचित्रको टिजर 'नेटफ्लिक्स इण्डिया'को आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ l
टिजर :