किरण क्रियसनको ‘रमाउँदै आयौ’ सार्वजनिक

काठमाडौँ। किरण क्रियसनको प्रस्तुती रहेको गीत ‘रमाउँदै आयौ’ सार्वजनिक भएको छ। गीतमा ममता गुरुङको आवाज, सियरा आचार्यको शब्द, बिशम आचार्यको संगीत तथा संयोजन रहेको छ।

विनोद बमको निर्देशन तथा सम्पादन रहेको गीतको भिडियो किरण क्रियसन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×