सुनिल क्षेत्रीको निर्देशनमा 'फसे मायालु'

काठमाडौँ। मोहन खड्का, शान्ती श्री परियार, अलिफ खान र सुनिता बुढा क्षेत्रीको आवाज रहेको नयाँ लोक दोहोरि गीत सार्वजनिक भएको छ। 'फसे मायालु' बोलको उक्त गीतमा नेत्र अर्यालको शब्द रहेको छ भने मोहन खड्काको संगीत र कमल सौरागको संयोजन रहेको छ।

सुनिल क्षेत्रीको निर्देशनमा तयार भएको गीतको भिडियोमा उनीसँगै आयुष्मा कार्कीको अभिनय रहेको छ। गीतको भिडियो अलिफ खानको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×