आईपीएल : चेन्नई र पन्जाब भिड्दै

काठमाडौं - इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत आज चेन्नई सुपर किंग्स र पन्जाब किंग्स भिड्दै छन्।

खेल मुम्बईस्थित वान्खडे स्टेडियमा साझ ७:४५ बजेदेखि हुनेछ।

चेन्नई ७ खेलमा २ खेल जित्दै अंक तालिकाको ९औं स्थानमा रहेको छ भने पन्जाब समान ७ खेलमा ३ खेल जित्दै ८औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×