युक्रेनमा थप एक जना भारतीय विद्यार्थीको मृत्यु

काठमाडौँ - युक्रेनमा थप एक जना भारतीय विद्यार्थीको मृत्यु भएको छ। भारतको विदेश मन्त्रालयले युक्रेनमा थप एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको हो।

विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले २२ वर्षीय विद्यार्थी चन्दन जिन्दलको मृत्यु भएको जानकारी दिएका छन्। उनी युक्रेनको विनित्सियास्थित एक मेडिकल कजेलमा अध्ययनरत थिए।युक्रेनमा मंगलबार कर्नाटकका एक विद्यार्थीको पनि रुसी सेनाको आक्रमणबाट मृत्यु भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×