चर्चामा हुमा कुरैशीको नयाँ फोटोशूट [पोस्ट सहित]

भारत। बलिउड अभिनेत्री हुमा कुरैशी आजकाल आफ्नो  प्रोजेक्टहरुका कारण चर्चामा रहने गरेकी छिन्। हालै उनको आउँदो वेब सिरिज 'मिथ्या'को घोषणा गरिएको छ। उक्त सिरिज जी५बाट प्रदर्शनमा आउनेछ। यो थ्रिलर सीरीजमा हुमाले हिन्दी शिक्षिकाको भूमिका निभाउने छिन्। सिरिजबाट अभिनेत्री भाग्यश्रीकी छोरि अवंतिका दसानीले डेब्यू गर्दैछिन्, जो विद्यार्थीको भूमिकामा देखिने छिन्। हुमा अचेल आफ्नो सिरिजको प्रचारमा लागेकी छिन्। उनले हालै प्रचारकै क्रममा नयाँ फोटोशुट समेत गराएकी छिन्। प्रशंसकहरुको उनको यो फोटोशूट निकै मनपराइरहेका छन्।
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Huma S Qureshi (@iamhumaq)

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×