मलाइका-अर्जुनले जिते कपल अवार्ड

काठमाडौँ - मलाइका अरोरा र अर्जुन कपूर चर्चामा आइरहने एक जोडी हुन्। मुम्बईमा आयोजित एक अवार्ड समारोहमा दुवैको उपस्थिति रहेको थियो।

यस अवसरमा अर्जुनले मलाइकाको निकै तारिफ गरेका थिए। यति मात्र होइन, दुवैले मोस्ट स्टाइलिस कपलको अवार्ड पनि जितेका छन्।

यस अवार्ड समारोहमा अर्जुन कपूर र मलाइका अरोराका अलावा रणवीर कपूर, कार्तिक आर्यन, वाणी कपूर, रविना टण्डन, शहनाज गिल, शिल्पा शेट्टी, अनिल कपुरलगायत अन्य धेरै स्टारहरू उपस्थित भएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×