पूर्व सञ्चारमन्त्री जबराको निधन

काठमाडौँ - पूर्व सूचना तथा सञ्चार मन्त्री श्रीष शमशेर जबराको सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको छ।

शुक्रबार राति १ बजे तिर उनको निधन भएको हो। ७० वर्षीय जबरा क्यान्सर रोगबाट पीडित थिए। उनको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। उनका श्रीमती र दुई छोरा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×