युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको महत्वपूर्ण जित

काठमाडौँ - युरोपा लिगअन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ओमिना निकोसियामाथि १-० गोल अन्तरको महत्वपूर्ण जित हात पारेको छ।

बिहीबारको खेलमा युनाइटेडलाई जित दिलाउने क्रममा खेलको इन्ज्युरी समयमा स्कट म्याक्टोमिनेले निर्णायक गोल गरेका थिए।

यससँगै समूह ई मा रहेको युनाइटेडले ४ खेलबाट ९ अंक हात जोडेको छ। समूहको शीर्षस्थानमा रहेको रियाल सोसिएडाडले भने ४ खेलबाट १२ अंक हात जोडेको छ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×