चर्चित पप गायक सविन राईको सांस्कृति कार्यक्रम भर्जिनियामा हुँदै

काठमाडौँ - चर्चित पप गायक सविन राई तथा फेरो (म्युजिक ब्याण्ड) सांगीतिक कार्यक्रम भर्जिनियामा हुने भएको छ।

चर्चित गायक राइ र फेरो व्याण्डले अमेरिकाको भर्जिनियामा अगस्ट १२ मा प्रस्तुती दिने आयोजक एभरेष्ट लायन्स फ्रेण्डशिप एसोसियनले जानकारी दिएको छ।

आयोजकका तर्फबाट अभिजित राईले कार्यक्रम भर्जिनियाको नोभा कलेजमा अलेकज्यानड्रीया हुने जनाएका छन्। उनका अनुसार गायक राई र उनको सांगीतिक व्याण्डले २ महिनाको अमेरिकी यात्रा गरेका छन्।

यही क्रममा भर्जिनियामा अगस्त १२ मा सांगीतिक कार्यक्रम आयोजना गर्ने तय भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×