कपिल शर्मा सोको भ्यालेन्टाइन्स विशेष कार्यक्रममा बिपाशा बसु र करण सिंह ग्रोवर

भारत। भारतीय हास्यव्यंग्य कलाकार कपिल शर्मा बेलाबेला चर्चामा आइरहन्छन्। अहिले उनको कार्यक्रम 'द कपिल शर्मा सो'मा गएका बिपाशा बसु र करण सिंह ग्रोवरबारे कपिलले गरेको टिप्पणी चर्चामा रहेको छ। बिपाशा र करणको जोडी कपिलको भ्यालेन्टाइन्स विशेष कार्यक्रममा गएका थिए ।

कार्यक्रमको प्रोमो बाहिरिएपछि यसबारे धेरै चर्चा हुन थालेको हो। प्रोमोमा  कपिलले करणको ट्याटु र बिपाशाको फिटनेसबारे चर्चा मात्र गरेका छैनन् उनीहरुको बारे मजाक पनि बनाएका छन्।

सोहिकारण कार्यक्रमको प्रोमो चर्चामा आएको छ। कार्यक्रममा जोडीले आफ्नो वैवाहिक जीवनबारे पनि कुरा गरेका छन्। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×