सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अनेरास्ववियुले देखायो कालो झन्डा

काठमाडौँ - सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले विद्यार्थी संगठन अनेरास्ववियुले कालो झण्डा देखाएको छ। स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न माग गर्दै विद्यार्थीले मंगलबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि मन्त्री कार्कीलाई कालो झन्डा देखाएका हुन्।

आन्दोलनरत विद्यार्थीले मन्त्री कार्की क्वार्टरबाट निस्किएपछि गाडी रोकेर कालोझण्डा देखाएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×