दक्षिण भारतीय कलाकार चिरंजीवीलाई कोरोना

भारत। दक्षिण भारतीय कलाकार चिरंजीवीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। यो कुराको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनले आफ्नो पोस्टमा लेखेका छन् 'धेरै सावधानी राख्दा राख्दै हिजो राती मेरो कोभिद रिपोर्ट पोजेटिभ आएको छ। ममा हल्का लक्षण देखिएको छ र मैले आफुलाई  होम आइसोलेसनमा राखेको छु। मेरो सम्पर्कमा आएका सबैजनालाई आफ्नो जाँच गराउन अनुरोध गर्दछु।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×