अध्यक्ष ओलीद्वारा जिल्ला अधिवेशन उद्घाटन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका जिल्ला अधिवेशनहरूको आज ‘भर्चुअल’ माध्यमबाट संयुक्त रूपमा उद्घाटन गरेका छन्।

थापाथलीस्थित केन्द्रीय कार्यालयको एक्सन कक्षबाट उनले सम्बोधन गर्दै अधिवेशन शुभारम्भ गरेका छन्। अध्यक्ष ओलीले राष्ट्रियताको संवर्द्धन र प्रवद्र्धन तथा समृद्धिका लागि एमाले कटिबद्ध रहेको बताए। उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी लाग्न कार्याकर्ताहरूलाई निर्देशन दिए। 

हिमालीलगायत केही जिल्लामा बाहेक ६० भन्दा बढी जिल्लामा आज एमालेको अधिवेशन सुरु भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×